NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा द्वितीया - १७

NAME DOB CHANGE CASES OLD

हाल सम्म सम्पन्न भएका निर्णय हरु नाम, जन्म मिति सच्याउन आवस्यक कागज पत्रहरु

फैसला पर्चाका आधारमा २०८२।०८।०५ गते सम्म भएका निर्णयहरु New

प्रवेश पत्र वा रजिष्ट्रेशन स्लीपका आधारमा २०८२।०७।३० गते सम्म भएको निर्णयहरु New

फैसला पर्चाका आधारमा २०८२।०७।३० गते सम्म भएका निर्णयहरु

एसईई उर्तीर्ण भएको ५ बर्ष ननाघेको हकमा - फैसला पर्चाका आधारमा

  • विद्यालयको सिफारिस पत्र
  • वडाको सिफारिस पत्र
  • शिक्षा विकास तथा समन्वय इकाइ सिफारिस पत्र
  • नागरिकता वा जन्मदर्ताको प्रतिलिपी
  • मार्कसिट र ग्रेडसिट र मूल प्रमाणपत्र सक्कल ( हराएमा वा नासिएमा प्रहरी रिपोर्ट अनिवार्य )
  • प्रमुख जिल्ला अधिकारीको निर्णय पर्चा
प्रवेश पत्र वा रजिष्ट्रेशन स्लिपका आधारमा ( नेपाली नागरिकको हकमा )
  • विद्यालयको सिफारिस पत्र
  • वडाको सिफारिस पत्र
  • शिक्षा विकास तथा समन्वय इकाइको सिफारिस पत्र
  • सक्कल प्रवेश पत्र वा रजिष्ट्रेशन स्लिप ९ केरमेट नगरिएको०
  • नागरिकता वा जन्मदर्ताको प्रतिलिपी
  • सक्कल मार्कसिट र ग्रेडसिट र मूल प्रमाण पत्र ( हराएमा वा नासिएमा प्रहरी रिपोर्ट )
  • कक्षा ८ को ग्रेडसिट वा मार्कसिट

प्रवेश पत्र वा रजिष्ट्रेशन स्लिपका आधारमा भारतीय हकमा

  • विद्यालयको सिफारिस पत्र
  • शिक्षा विकास तथा समन्वय इकाइको सिफारिस पत्र
  • मार्कसिट र ग्रेडसिट र मूल प्रमाणपत्र सक्कल
  • जन्म प्रमाण पत्रको प्रतिलिपी
  • आधार काडको प्रतिलिपी
  • मतदान पहिचान पत्र ( भएमा मात्र )
  • भारतीय राजदुतावासको सिफारिस पत्र

राष्ट्रिय अभिलेखालयको पत्र ( महिनाको अन्तिममा गते नभएका )

  • राष्ट्रिय अभिलेखालयको जन्ममिति एकिन सक्कल पत्र
  • सक्कल मार्कसिटर ग्रेडसिट र मुल प्रमाणपत्र ( प्रतिलपी भएमा प्रहरी रिपोर्ट अनिवार्य ल्याउने )
  • नागरिकताको प्रतिलिपी

शिक्षा विकास निर्देशनालयबाट संशोधन भएका

  • शिक्षा विकास निर्देशनालयको पत्र
  • अभिलेख संशोधन भएको निर्णय प्रतिलिपी
  • मार्कसिटर ग्रेडसिट र मूल प्रमाण पत्रको प्रतिलिपी
  • नागरिकता वा जन्मदर्ताको प्रतिलिपी
  • संशोधन भएको मार्कलेजरको प्रतिलिपी
  • संशोधन भएको आधारको प्रतिलिपी ( प्रवेश पत्र वा रजिष्ट्र्शन स्लिप वा फैसला पर्चा )