|
प्रवेश पत्र वा रजिष्ट्रेशन स्लिपका आधारमा भारतीय नागरिकको हकमा
- विद्यालयको सिफारिस पत्र
- शिक्षा विकास तथा समन्वय इकाइको सिफारिस पत्र
- मार्कसिट र ग्रेडसिट र मूल प्रमाणपत्र सक्कल
- जन्म प्रमाण पत्रको प्रतिलिपी
- आधार काडको प्रतिलिपी
- मतदान पहिचान पत्र ( भएमा मात्र )
- भारतीय राजदुतावासको सिफारिस पत्र (प्रवेश पत्र र रजिष्ट्र्रेशन स्लिप भन्दा फरक भएमा )
राष्ट्रिय अभिलेखालयको पत्र ( महिनाको अन्तिममा गते नभएका र अंग्रेजी मिति वि सं १९९० देखि वि सं २०६५ सम्म राख्नु परेमा )
- राष्ट्रिय अभिलेखालयको जन्ममिति एकिन सक्कल पत्र
- सक्कल मार्कसिटर / ग्रेडसिट र मुल प्रमाणपत्र ( प्रतिलिपि भएमा प्रहरी रिपोर्ट अनिवार्य ल्याउने )
- नागरिकताको प्रतिलिपी
शिक्षा विकास निर्देशनालयबाट संशोधन भएका
- शिक्षा विकास निर्देशनालयको पत्र
- अभिलेख संशोधन भएको निर्णय प्रतिलिपी
- मार्कसिटर / ग्रेडसिट र मूल प्रमाण पत्रको प्रतिलिपी
- नागरिकता वा जन्मदर्ताको प्रतिलिपी
- संशोधन भएको मार्कलेजरको प्रतिलिपी
- संशोधन भएको आधारको प्रतिलिपी ( प्रवेश पत्र वा रजिष्ट्र्शन स्लिप वा फैसला पर्चा )
|